हाम्रो पहुँच

१९८७ देखि नेपालमा अग्रणी, महिला नेतृत्वको गैरसरकारी संस्था, ल्याकले ६० भन्दा बढि जिल्लाहरूमा लैङ्गिक-उत्तरदायी न्याय, मानव अधिकार र सुशासनको प्रवर्द्धन गर्दै नि:शुल्क कानुनी सहायता, हेल्पलाइन, परामर्श, नीति वकालत र तालिम मार्फत सीमान्तकृत महिला र बालबालिकालाई सशक्त बनाएको छ ।

हाम्रो पहुँच

प्रदेश र जिल्ला रोज्नुहोस

Kathmandu

Province: Bagmati Province

About this District:

Till Date Coverage